• कृषि तथा पशुपन्छी डायरी प्रकाशन तथा वितरण गर्ने।
  • प्राविधिक पुस्तिका र कृषि त्रैमासिक पत्रिका प्रकाशन तथा वितरण गर्ने।
  • कृषि क्यालेन्डर प्रकाशन तथा वितरण गर्ने।
  • Journal of Agriculture Development प्रकाशन तथा वितरण गर्ने
  • कृषि संचार प्राविधिक समिति र कृषि संचार निर्देशन समितिको बैठक सञ्चालन गर्ने
  • केन्द्रबाट प्रकाशन भएका सामाग्रीहरुको प्रभावकारित अध्ययन गरी समयसापेक्ष सुधार गर्ने